यी १९ बैंकबाट लिनुस् सहुलीयत कर्जा।।। तपाई भूकम्प पीडीत हुनुहुन्छ ?
भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा १९ वटा वाणिज्य बैंक र ३ वटा फाइनान्स कम्पनीहरुले उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार निम्न वाणिज्य बैंकहरुले यो कर्जा उपलब्ध गराउँछन् ।
१. सेन्ट्रल फाइनान्स
२. गुडविल फाइनान्स
३. भक्तपुर फाइनान्स
भूकम्पपीडित परिचय पत्र,
कर्जा सुविधा उपयोग गर्न चाहने व्यक्तिको पारिवारिक विवरण,
नेपाल अधिराज्यभित्रमा आफ्नो र परिवारको नाममा घर नभएको सम्बन्धमा भूकम्पपीडितको स्वघोषणा, आदि ।
पुनर्कर्जा दिने फाइनान्स कम्पनीहरु
कर्जा लिन के–के चाहिन्छ ?
भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएको व्यहोरा खुल्ने प्रमाणिकरण,
भूकम्पपीडित भएको कारण पास शुल्कमा छुट पाएको खुल्नेगरी नगरपालिकाको छाप लगाइएको पास भएको नक्सा वा सो छुट प्राप्त गरेको सम्बन्धी अन्य कागजात,
भूकम्पपीडित वा निजको घरपरिवारको नाममा सम्बन्धीत गाउपालिका वा नगरपालिका भित्र घर नभएको सम्बन्धमा गाउपालिका÷नगरपालिकाको प्रमाणिकरण,
Post a Comment