Header Ads

प्रकाश दाहाललाई श्रद्धाञ्जली पेरिस डाँडामाफोटो फिचर)

काठमाडौँ – एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् ।


No comments

Powered by Blogger.