Header Ads

प्रहरी इन्सपेक्टर ५० हजार घुससहित काठमाडौंमै पक्राउ परे



काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।


महानगरप्य प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।


सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए।

No comments

Powered by Blogger.