Header Ads

निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू ” – प्रचण्ड “म आफुलाई सम्हाल्छु ,


३ मंसिर, काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु स्थगित हुन थालेपछी अध्यक्ष प्रचण्डले चुनाव सम्वन्धी कार्यक्रमहरु सूचारु गर्न निर्देशन दिएका छन् ।

प्रकाश दाहालको पार्थिव शरिरलाई हाल पार्र्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ।प्रकाशलाई श्रद्धाञ्जली दिन माओवादी नेता कार्यकर्ताको घुइँचो लागेको छ।

बेलुकी ४ बजे पछी प्रकाश दाहालकोे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।


No comments

Powered by Blogger.