सामान्य सवारी चेक जाँचमा नागरिक एपबाट लाइसेन्स देखाउँदा मान्य हुने भएको छ
Important info about Nagarik App & License: सामान्य सवारी चेक जाँचमा नागरिक एपबाट लाइसेन्स देखाउँदा मान्य हुने भएको छ
तर ट्राफिक प्रहरीले सकेसम्म सक्कली लाइसेन्स नै बोक्दा राम्रो हुने साथै केही गरी कारबाहीमा पर्दा सक्कली लाइसेन्स नै चाहिने भएकोले दुःख पाउनु भन्दा सक्कली नै बोक्ने वहाँहरुको सल्लाह छ।
Post a Comment