हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने खर्चको चिन्ता नलिनुहोस्
हात नहुनेहरुका लागि चलाउन मिल्ने हात नि:शुल्क !!
-
तपाईंको टोल छिमेकमा कुहिनो मुनिको हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने खर्चको चिन्ता नलिनुस अब । अत्याधुनिक प्रबिधि 3D Printing प्रबिधि मार्फत मानब अंगहरु नै तयार गर्न सकिने संभावनालाई नेपालमा पनि मूर्त रुप दिन थालिएकोमा हाल १६ बर्ष मुनिका बालबालिकाका लागि चलाउन मिल्ने हात (bionic hand) नि:शुल्क प्रदान गर्न शुरु गरिएको छ e-Nable Nepal द्धारा । त्यस्ता ब्यक्तिको फोटो र detail info@enablenepal.org मा पठाउन सक्नुहुनेछ र थप जानकारीका लागि ९८६९६६५६६२ मा फोन गर्न सक्नुहुनेछ ।
यसलाई धेरै भन्दा धेरै सयेर गर्नुस् ता कि सबै नेपालीले यस विषयको जानकारी पाउन सकुन् र यस्तो समस्यामा परेकाहरु खर्चको चिन्ता लिनबाट मुक्त भएर यो सेवा लिन सकुन् ।
#जय_देश
#जय_मानवता
#जय_नेपाली
Via Prabin Shrestha
Post a Comment