सत्य कुरामा आधारित १ पटक पढ्न नभुल्नु होला ।।।
म बागमतीको किनारामा आफ्नो क्यामरा सँग कथा खोज्दै बसिरहेको थिए। पछाडि बाट अचानक एउटा आवाज आयो, "shooting a documentary?" मैले पछाडि नफर्कि जवाफ दिए, हैन फोटो खिचिराको। फेरी प्रश्न आयो, "भाई professional photographer ho? Are you a journalist?" मुन्टो घुमाएर हेरे, त्यहाँ एउटा मैलो कपडा पहिएरिएका भारी बोकेका जवान मान्छे थिए। म उनको पहिरन, पेशा र अँग्रेजी बोली बीच अचानक judgemental हुन पुगे र सोधिहाले, "दाई त पढे लेखेको हुनुहुन्छ जस्तो छ, दाईको कथा गहिरो जस्तो छ। उनले नम्रता पूर्वक जवाफ दिए, I did my Masters in English Literature. र सुरु गर्नु भयो धर्मेन्द्र चापागाई ले आफ्नो गहिरो कथा। "भाई धर्तीको भूकम्पले मान्छेको जीवन मात्र एक मिनेट हल्लाइदियो। तर जब कसैको व्यक्तिगत जीवनमा भुकम्प आउदो रहेछ, तब चिरेका भित्ताहरु कहिले पुरिदैनन रहेछ। 2058 सालमा मेरो विवाह भयो र 2064 मा divorce. The problems in my personal life took toll over everything. In addition, human beings started to disgust. I was teaching in some colleges and was also working for some private organizations as it's PRO officer but I was tired of humans, I was tired of the power game, of the money making human mind. Of humans who thinks and claims that they are the most superior of the living beings. Trust me भाई जनावर हामीहरु भन्दा निकै राम्रो जीवीत उदाहरण हुन। जनावर प्रकृतिले दिएको गुण बाहिर जादैन, मान्छे प्रकृति भन्दा ठुलो सोच्छ आफुलाई। भगवान् को समेत वयापार गर्छ। People have always divided people through power, economy, nation-state and religion. I have traveled to around 16 countries around the world to find peace within to find humans around but I got tired. And when your heart is not at rest, no jobs, no lifestyle can keep you peaceful. Thus left everything behind. I pick garbages and plastics, make roughly 300 rupees a day. Not that I've found all my answers through this but I've become more peaceful. What is there to worry about when you and i one day will come to the ame river bank and lie down quietly. And then all shall be peaceful. त्यों चितामा जल्नु अघि तिमी पनि एउटा पात्र भई नाटक गर्दैछौ, म पनि आफ्नो भूमिका निभाउदैछु।"
मैले मात्र उहाँको कुरा सुने र बोलिदिनुभएकोमा धन्यवाद भनेर हिडे। धेरै बेर सम्म मनमा कुराहरु खेलिरहयो। मानौ एउटा जीवीत संग्राहलय भेटेर आयो। # tasbirkarma
Cr. Avas Karma(#MRR #Member)
Post a Comment